काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको ...
काठमाडौँ – सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले उच्च […]
दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनतर्फका कर्मचारी गरि १ हजार ३६६ जनाको एक दिनको तलब बराबरको रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुन
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्।दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्।न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले संसद्लाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्विकारे। उनले संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको
नरैनापुर गाउँपालिकामा संचालित विद्यालय र मदरसाका शिक्षकले अध्यापन नगराएको दिनको तलव सुविधा लिएको फेला परेको छ।
विद्यालयमा छडके चेकजाँच गर्दा शिक्षकहरु विद्यालयमा उपस्थिति नभई तलब लिएको पाइएको वडा नं. ५ का...
गुल्मी । नेपालमा कुनै जागिरमा समावेश हुँदा घुस–लेनदेनको बिषय समान्य बन्दै गएको छ । अझ अहिले त उक्त रकमलाई सहयोग भनेर माग्ने गरिन्छ । पछिल्लो समय गुल्मीको रेसुङ्गा नगरपालिकाको यस्तै घटना बाहिरिएको छ । नगरपालिकाको वडा नम्बर –५ लामडाँडास्थित सरस्वती प्राथमिक विद्यालयमा शिक्षक नियुक्त गर्दा नियुक्ती पाउने शिक्षकले १५ दिनको तलब खर्चस्वरुप दिनुपर्ने सर्तसहित परीक्षा […]
The post शिक्षक नियुक्ती गर्दा १५ दिनको तलब बार्गेनिङ्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत एक सामुदायिक विद्यालयले केही समय अगाडि राहत शिक्षकका लागि विज्ञापन गर्यो । माध्यमिक तहअन्तर्गत विज्ञान विषयको लागि माग गरिएको विज्ञापनमा एमएस्सी गरेका एक जनाले आवेदन दिए । र, उनी छनौटमा
लण्डन : बेलायतमा हजारौं रेल कर्मचारीले तलब बढाउनुपर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै मंगलबार हडताल गरेका छन्। यो ३० वर्षयताकै ठूलो रेल हडताल भएको बताइएको छ। हडतालका कारण देशभर रेल सेवा अवरुद्ध भए।दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा हडतालमा उत्रिएपछि बेलायती अर्थतन्त्रमा व्यापक क्षति पुग्ने देखिएको छ।हडताल स्थगित गराउनका लागि भएको अन्तिम वार्ता पनि सफल नभएपछि नेशनल युनियन अफ रेल मारिटिम (आरएम टी) रेल युनियनका ४० हजारभन्दा बढी सदस्यहरू तीन दिनको हडतालमा उत्र
काठमाडौं, फागुन १७ । २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । […]
कर्मचारीबाट सरकार र कम्पनीहरूले धेरैभन्दा धेरै काम लिन चाहन्छन् । तर हप्तामा ४ दिन काम गराएर कर्मचारीलाई पुरै तलब दिने देश पनि संसारमा छन् ।
बेल्जियममा कर्मचारीले हप्तामा ५ दिनको सट्टा ४ दिन मात्रै काम गर्नुपर्ने भएको छ ।
कोरोना महामारीका कारण अर्थव्यवस्थामा परेको असरमा सुधार ल्याउन बेल्जियमले श्रम कानूनमा फेरबदल गरेको छ । जसको घोषणा प्रधानमन्त्री अलेक्जेन्डर क्रूले गरेका छन् ।
मंगलवार श्रम कानूनमा फेरबदल गरिएपछि आफ्ना मन्त्रीसँग छलफल गरेर प्रधानमन्त्री अलेक्जेन्डरले पत्रकारहरूलाई भने, ‘कोभिडका कारण हामी लचिल...
कोरानाको औषधि व्यवस्था गर्न भेरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले २ दिनको तलब दिने भएका छन् । कोरोना शीर्षकमा विनियोजित बजेट अपुग भएपछि तलब दिने भएका हुन् ।