भूकम्पपीडितलाई सर्वोच्चका न्यायाधीशले सात दिनको तलब सहयोग गर्ने

काठमाडौँ – सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले उच्च […]

सम्बन्धित सामग्री

घोराही उपमहानगर : कर्मचारीको एक दिनको तलब भूकम्पपीडितलाई दिँदै

दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनतर्फका कर्मचारी गरि १ हजार ३६६ जनाको एक दिनको तलब बराबरको रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुन

लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले यस्तो आग्रह गरेका हुन् । ग्राण्डी तीन दिनको भ्रमणका […]

वरिष्ठ गायक कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग

वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो ।प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पूर्व प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा), प्रतिष्ठान केन्द्रीय सदस्

वरिष्ठ लोक गायक कडायतको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो । प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी […]

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण सहयोग

काठमाडौं।काँग्रेसमो केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ।विश्व बैंकले नेपाललाई १० अर्ब ऋण सहयोग गरेको छ।पर्साबाट स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन्।साउनमा ब्याजदर नबढाउन बैंकर्स संघले निर्णय गरेको छ र एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको स्थान यथावत रहेको छ।

कांग्रेस कार्यसम्पादन समितिको दोस्रो दिनको बैठक सानेपामा

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो दिनको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार दिउँसो बैठक शुरू भएको हो ।  बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन, स्थानीय तह चुनावको लागि रणनीति बनाउने, भातृ संस्थाको महाधिवेशनलगायत एजेण्डा छन् । बिहीवारको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए ।  बहुसंख्यक सदस्यहरू एमसीसी अनुमोदनको पक्षमा ...

आठ वर्षीय समृद्धले जन्म दिनको अवसरमा गरे क्यान्सरपीडितलाई आर्थिक सहयोग

काठमाडौं : आठ वर्षीय समृद्ध राईले जन्म दिनको अवसरमा क्यान्सरपीडितलाई आठ हजार रूपैयाँ सहयोग गरेका छन्।खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम घर भई काठमाडौंको विद्या संस्कार स्कुल (साविकको चेल्सी इन्टरनेसनल) मा कक्षा ३ मा अध्ययनरत समृद्धले काठमाडौंको चाबहिलस्थित जीपी मेमोरियल कलेजका क्याम्पस प्रमुख मोहनराज राईलाई बिहीबार आर्थिक सहयोग गरेका हुन्। प्याङ्क्रियाजको क्यान्सरपीडित ॐ अस्पताल काठमाडौंमा उपचाररत छन्।उनले जन्म दिनको अवसरमा पहिलोपटक २०७६ मा चितवनको टाँडीमा रहेको ‘सानो घर’ नामक

जसपाको माग जहाँ सम्बोधन हुन्छ, पार्टीको सहयोग त्यहीँ रहन्छ : राजेन्द्र महतो

वीरगंज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको माग जहाँ सम्बोधन हुन्छ, त्यहीँ पार्टीको सहयोग रहने बताएका छन्। बाराका समाजसेवी शंकरसाह कलवारको १३ दिनको पूण्य तिथिको अवसरमा सिमरौनगढमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। महतोले जसपासँग भएको सरकार बनाउने साचोलाई जनताको भावना मुताबिक जनताकै हितका…