शिक्षक नियुक्ती गर्दा १५ दिनको तलब बार्गेनिङ्ग

गुल्मी । नेपालमा कुनै जागिरमा समावेश हुँदा घुस–लेनदेनको बिषय समान्य बन्दै गएको छ । अझ अहिले त उक्त रकमलाई सहयोग भनेर माग्ने गरिन्छ । पछिल्लो समय गुल्मीको रेसुङ्गा नगरपालिकाको यस्तै घटना बाहिरिएको छ । नगरपालिकाको वडा नम्बर –५ लामडाँडास्थित सरस्वती प्राथमिक विद्यालयमा शिक्षक नियुक्त गर्दा नियुक्ती पाउने शिक्षकले १५ दिनको तलब खर्चस्वरुप दिनुपर्ने सर्तसहित परीक्षा […] The post शिक्षक नियुक्ती गर्दा १५ दिनको तलब बार्गेनिङ्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

घोराही उपमहानगर : कर्मचारीको एक दिनको तलब भूकम्पपीडितलाई दिँदै

दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनतर्फका कर्मचारी गरि १ हजार ३६६ जनाको एक दिनको तलब बराबरको रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुन

तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् । इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयहरूको पठनपाठन प्रभावित भयो । विद्यालय प्रणालीमा भर्ना र निरन्तरतामा समस्या छ । एक […]

शिक्षक आन्दोलित

राज्यले शिक्षकलाई विभेद गरेको भन्दै नेपाल स्थायी शिक्षक हकहित मञ्च आन्दोलित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीलाई वार्षिक भ्रमण खर्चबापत १० दिनको पर्यटन काज, तलब र अन्य सुविधा दिने घोषणा गरेको छ ।

शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग

काठमाण्डाै - नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा सरकारले विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग गरेको हो । बजेटले निजामतीलाई १० दिनको बिदा र पारिश्रमिकसहित पर्यटन काज दिने, १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने, एक लाख रुपैयाँको स्वास्थ्...

दुई दिनको तलब विपद् कोषमा

कोरानाको औषधि व्यवस्था गर्न भेरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले २ दिनको तलब दिने भएका छन् । कोरोना शीर्षकमा विनियोजित बजेट अपुग भएपछि तलब दिने भएका हुन् ।

तिलाले जनप्रतिनिधिको भत्ता र तलब विपद् कोषमा जम्मा गर्ने

जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधिको मासिक भत्ता र शिक्षक कर्मचारीको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। विहान बसेको गाउँ कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र शिक्षक, कर्मचारीको एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

शिक्षक महासंघले भन्याे : 'कोरोना आपतकालिन कोषमा तलब राख्न सकिन्न'

भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न राजनीतिक दल निकटका शिक्षक संगठनहरुले आफ्नो नगरपालिका क्षेत्रभित्र कार्यरत कर्मचारी, शिक्षक सम्पूर्णले आफ्नो १५ दिनको पारिश्रमिक नगरपालिकाले खडा गरेको आपतकालिन कोषमा जम्मा गर्ने निर्णय सच्याउन माग गरेका छन्। आफ्नो नगरपालिका क्षेत्रमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि चाँंगुनारायण नगरपालिकाले खडा गरेको आपतकालिन कोषमा आफूहरुको १५ दिनको तलब राख्न नसक्ने बताउँदै त्यसप्रति आपत्ति जानाएका छन्।

राहत कोषमा शिक्षकको एक दिनको तलब

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।

बाढीपीडितलाई वृहस्पति विद्या सदनको १ लाख सहयोग

काठमाडौं । वृहस्पति विद्या सदनका शिक्षक र कर्मचारीले एक दिनको तलब बाढीपीडितका लागि दिएका छन् । उनीहरुले तलब