काठमाडौँ,१६ वैशाख । बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । उनीहरु मत माग्नका लागि नेपालगञ्ज र आसपासका विभिन्न गाउँ पुग्न थालेका छन् । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेपालगञ्ज उपमहानगरका प्रमुखका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई र नेकपा एमालेका प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र, उपप्रमुख शान्ति ढकाल […]