उम्मेदवारको आश्वासन शिक्षा र स्वास्थ्य र सडक, मतदाताको माग सुलभ मूल्यमा मल
मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा...
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। आइतबार नेपाल चिकित्सक दिवसको अवसरमा जनकपुरधाममा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४ को समुदघाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी मधेस सरकार प्राथमिकताका साथ काम गरि रहेको दावी गरे । उनले शिक्षा र […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन शिक्षा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय...
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक संघ डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले निःशुल्क गरिने पर्ने बताए। ‘मैले लामो समयदेखि निःशुल्क स्वास्थ्य ,शिक्षा र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको […]
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ। छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर भित्र रहेका जनताका आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो। अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ । कार्यक्रमलाई अस्पतालका प्रमुख […]
The post बुद्धभूमिका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ- प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन्। कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल […]
प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् । कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिइएको, बाह्य मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि सहज वातावरण निर्माण गराउन, मेडिकल शिक्षा अध्ययनका लागि बढि शु
प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन...
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले कोभिड संक्रमणका कारण गत वर्ष पेश हुन नसकेको समितिको वार्षिक प्रतिवेदन २०७८ र यस वर्षको प्रतिवेदन २०७९ प्रतिनिधिसभा बैठकमा पेश गर्नु भएको हो । कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन […]