कांग्रेसमा एकताको अभ्यासः विरोधका स्वर एकाएक मत्थर

५ मंसिर, काठमाडौं । प्रादेशिक र संघीय संसदका उम्मेदवार छनोटमा युवालाई नसमेटिएकामा चरम असन्तुष्टी सतहमै पोखिएको थियो, कांग्रेसभित्र । तर, असन्तुष्ट अनुहारहरु अहिले मौन देखिन्छन् । असन्तुष्टीका बावजुद आ-आफ्ना क्षेत्रका उम्मेदवारलाई मत माग्न घरदैलोमा देखिन थालेका छन्, उनीहरु । पार्टीले असन्तुष्टी सम्बोधन गरेका कारण उनीहरु मौन बसेका भने होइनन्, वाम गठबन्धनका …

सम्बन्धित सामग्री

कांग्रेसमा कचिंगल

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो। ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए। सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं।’ उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु। अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता। पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म

कहिले होला कांग्रेसको नीति महाधिवेशन ?

३० जेठ, काठमाडौं । गत कात्तिकको अन्तिम साता बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो । नेतृत्व चयनसँग नीति महाधिवशेन छुट्याउने विषयमा कांग्रेसमा मतभेदका स्वर खासै सुनिएको पनि थिएन । तर नेतृत्व चयनको महाधिवशेन भएको ६ महिना बितिसक्दासमेत कांग्रेसले नीति महाधिवेशनको पहल थालेको छैन । १३ औं […]

बाँके कांग्रेसमा रस्साकस्सीः सभापतिमा सात भाइ प्रत्यासी

सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ ‘म कुनै पनि हालतमा ब्याक हुन्नँ ।’

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ […]

सभापति देउवासँग युवानेता धनराज गुरुङका केही प्रश्न अझै बाँकी छन् (भिडियोसहित)

काठमाडौं । चुनावपछि नेपाली कांग्रेसमा युवा नेताहरुको स्वर बलियो हुन थालेको छ । उनीहरुले नयाँ नेतृत्वको आवस्यकता रहेको भन्दै ‘अर्ली’ महाधिवेशनको माग गर्दैआएका छन्...