विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु

१६ जेठ, जनकपुरधाम । मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे । चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र मामा–माइजु पनि […]

सम्बन्धित सामग्री

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै …

एकै परिवारका सात जनाको अन्त्येष्टि, झलनाथले गरे अन्तिम बिदाइ

तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ,  राजन गोले,  इन्द्रबहादुर गोले,  राममाया गोले,  पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।शवको पोस्टमार्टम सकिएपछि  बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्

तस्बिरमा हेर्नुहोस् विमान दुर्घटनाका मृतक गोले परिवारको अन्तिम बिदाई

काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये एकै परिवारका ७ जनाको शव अन्तिम श्रद्धान्जलीको लागि स्वयम्भुमा राखिएको छ । अबको केही बेरमा सामुहिक अन्तेष्टि गरिने जनाइएको छ। धनुषाका राजन गोले मुक्तिनाथ दर्शनका लागि आमा–बुवा, काका–काकी र मामा–माइजुसहित तारा एयर चढेर मुक्तिनाथ जानेक्रममा विमान दुर्घटना […]

विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्युपछि गाउँ नै शोकमा

मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो ।पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए । वृद्ध बुबाआम

विमान दुर्घटना : एकै परिवारका सात जनाले ज्यान गुमाउँदा पुरै गाउँ शोकमग्न

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–११ स्थित लोटा भन्ने गाउँ अहिले पुरै शोकमग्न छ । हिजो बिहान मुस्ताङ जिल्लाको थासागं गाउँपालिकाको वडा २ सानसुरेमा तारा एयरको विमान दुर्घटनामा राजन गोले तामाङसहित परिवारका सात जनाले ज्यान गुमाएको घटनाले पुरै गाउँ नै शोकमग्न भएको हो । आइतबार साँझसम्म विमान खोजी भइरहेक...

धनुषाका राजन गाेलेकाे परिवार मुक्तिनाथ दर्शन गर्नै नपाइ उतै अस्ताए

जनकपुरधाम : तारा एयरको विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर  ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो। मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोल

तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु

आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको […]