सुनसरीमा उपचुनावको रौनकः नेताहरू मत माग्न घरघरमा, मतदाता आफ्नै काममा व्यस्त

सुनसरीको गढी गाउँपालिका–६ का ३० वर्षीया ममता साह खेतमा धान काट्न व्यस्त छिन् । उनीजस्तै सोही वडाकी ५० वर्षीया रोना साह पनि धान काट्नमा व्यस्त छिन् । विभिन्न पार्टीका नेताहरू मत माग्न घरदैलोमा व्यस्त रहँदा उनीहरूलाई भने बेग्लै चटारो छ ।यही मङ्सिर १६ मा सुनसरीको गढी- ६ मा वडाध्यक्ष पदका...

सम्बन्धित सामग्री

मत माग्न मेलापातसम्मै पुगे उम्मेदवार

कामठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनले गाउँघरमा चुनावी गतिविधि बढेको छ । राजनीतिक दलका नेता तथा उम्मेदवारहरु हरेक मतदातासम्म पुगेर मत माग्न व्यस्त छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरु मत माग्न घरघरमात्र गइरहेका छैनन्, मेलापात र खेतखेतसम्म पुगिरहेका छन् । घरमा मतदाता नभेटिएपछि उम्मेदवारहरु खेतबारीसम्म धाइरहेका र मतदाताको काममा सघाएका फोटाे […]