नयाँ शक्तिले भन्यो एमसिसी रास्ट्रघाती ,अगाडि बढाउन खोजे कठोर संघर्ष गर्ने चेतावनी

काठमाडौं । नयाँ शक्ति पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसी अस्विकार गर्न सरकारलाई आग्रह गरेको छ । एमसिसीले नेपाल र नेपाली जनताको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता माथि गम्भीर आघात पुग्ने ठहर गरेको छ । एमसिसी परियोजनाका कारण मिलेर बसेको नेपाली समाज ध्रुवीकरणतर्फ उन्मुख भएको समेत नयाँ शक्तिले बताएको छ । परराष्ट्रविद्व देखि आम देशभक्त नागरिकहरुले एमसिसीका विरुद्ध […]

सम्बन्धित सामग्री

पक्राउ परेका नेता, कार्यकर्ता नछोडे हड्ताल गर्ने संघर्ष समितिको चेतावनी

विराटनगर : कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको भन्दै  प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ।संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै गत १४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ जनाभन्दा बढीलाई सख्त घाइते बनाएको आरोप लगाएको छ।प्रहरीले अस्पतालमा उपचार

मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

१२ मंसिर, सुनसरी । सुनसरी-४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियैतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत […]

प्रदेश १ नाम ‘लिम्बुवान’ नराखे ८ वटा प्रदेश बनाउन संघर्ष गर्ने चेतावनी

लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात–लिम्बुवान हुनुपर्नेमा जोड दिएको हो ।लिम्बुवान नजोडिए ८ प्रदेशको माग गर्दै आन्दोलनमा जाने संघर्ष समितिका संयोजक प्रेम याक्थुमले बताए । ‘हामी लिम्बुवानको आन्दोलनमा सबैलाई संयोजन गर्ने जिम्मा किरात याक्थुम च

माग सुनुवाई नगरे संघर्ष गर्ने नेकपा (एकीकृत माओवादी)को चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै फोहोर व्यवस्थापन नभए र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।जेठ २५ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग अघि सारेको थियो । यस्तै, उक्त पार्टीले पेट्रोलियम पदार्थको विकल्प खोजिनुपर्ने पनि माग समेत गरेको छ ।सम्मेलनमा प्

संघर्ष समितिको चेतावनी : 'कारबाही नगरे स्वास्थ्य सेवा बन्द गर्छौं'

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्

होटल अन्नपूर्ण व्यवस्थापन विरुद्ध खनिए कर्मचारी, कडा संघर्ष गर्ने चेतावनी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापन विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले व्यवस्थापन विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका छन् । उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापन विरुद्ध चर्का नाराबाजी लगाएका छन ।