मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरुको माग तत्काल पूरा नभए आन्दोलन सशक्त बनाउने चेतावनी दिएको हो । संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले संघर्ष समितिको सकारात्मक भूमिकालाई कमजोरीको रुपमा नलिन आग्रह […]

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी बाह्रै महिना नियमित वितरण हुन्छ : प्रम प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रै महिना मेलम्ची खानेपानी काठमाडौंं उपत्यकामा नियमित वितरण हुने बताएका छन्।बुधबार प्रतिनिधिसभाका बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गर्दै आयोजनाको आवश्यक संरचना निर्माण गरि नियमित वितरणको सुनिश्चितता गरेको बताएका हुन्।उनले विभिन्न आयोजनामार्फत १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूत गरिएको पनि जानकारी दिए।‘मेलम्ची खानेपानी आयोजनाका आवश्यक संरचनाहरुको मर्मतस

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी...

मेलम्ची खानेपानी वितरण १० दिन बन्द हुने

१ जेठ, काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । उनले भने, ‘वर्षा […]

काठमाण्डौ उपत्यकामा आजदेखि फेरि मेलम्चीको पानी वितरण

काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाले काठमाण्डौ उपत्यकामा आजदेखि फेरि पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालमा रहेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट हिजो काठमाण्डौ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो । यसअघि २०७७ चै...

मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । आज आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ गर्नुभएको हो । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा […]

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण पुनः सुरु गरिएको छ। आइतबार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्। मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो...

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले  खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए । मङ्गलबार सु

मेलम्ची खानेपानी : चक्रपथभित्र अझै साढे ६०० किलोमिटर पाइप बिछ्याउन बाँकी

२४ माघ, काठमाडौं । काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै करिब साढे ६ सय किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको छ । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को आयोजना कार्यान्वयन निर्देशनालय […]

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।...