पक्राउ परेका नेता, कार्यकर्ता नछोडे हड्ताल गर्ने संघर्ष समितिको चेतावनी

विराटनगर : कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको भन्दै  प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ।संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै गत १४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ जनाभन्दा बढीलाई सख्त घाइते बनाएको आरोप लगाएको छ।प्रहरीले अस्पतालमा उपचार

सम्बन्धित सामग्री

पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ महोत्सव’ राख्न माग

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’ भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।...