माग सुनुवाई नगरे संघर्ष गर्ने नेकपा (एकीकृत माओवादी)को चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै फोहोर व्यवस्थापन नभए र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।जेठ २५ गते सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग अघि सारेको थियो । यस्तै, उक्त पार्टीले पेट्रोलियम पदार्थको विकल्प खोजिनुपर्ने पनि माग समेत गरेको छ ।सम्मेलनमा प्