नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: भौतिक निर्माण १५.९ प्रतिशत सम्पन्न

काठमाडौं, असार २८ । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ । सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको […]

सम्बन्धित सामग्री

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक वर्ष म्याद थप

निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ । सुरङमार्ग […]

नागढुंगा सुरुङमार्गको समय नौ महिना थप्न प्रस्ताव

बहुचर्चित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण थप भएको समयमा पनि पूरा नहुने भएको छ । आयोजना बनाइरहेको निर्माण कम्पनीले लक्षित समयमा काम पूरा नहुने भन्दै थप नौ महिना समय मागेको छ । कम्पनीले यसअघि कोरोनाकालमा काम गर्न नपाएको भन्दै तीन महिना थप म्याद पाइसकेको छ । अहिलेसम्म आयोजनाको कुल प्रगति ७३.३० प्रतिशत पुगेको छ । आयोजनाका अनुसार […]

सुरुङमार्गको प्रगति ६५ प्रतिशत

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङमार्ग छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ ।मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये […]

निषेधाज्ञामै झनै फटाफट नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

देशभर चालु अवस्थाका धेरैजसो आयोजना निषेधाज्ञामा ठप्प बने । कतै कामदार नभएर त कतै निर्माण सामग्री ढुवानी गर्न नसक्दा । कामदारलाई कोभिड भएपछि कतिपय आयोजना बन्द भए । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञा अवधिमा करिब ६ हजार आयोजना प्रभावित बनेका छन् ।तर, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनालाई न निषेधाज्ञाले छोयो न बर्खाले छेक्यो ।

नागढुंगा सुरुङमार्ग २ सय ८५ मिटर पूरा

नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य सुरुङमार्ग २ सय ५८ मिटर, क्रस प्यासेज ९.५ मिटर, आकस्मिक मार्गतर्फ ६ सय १८ मिटर र खनिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाइ २.६७ किमि, चौडाइ ३.५ किमि, दुवैतर्फ […]

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

काठमाडौं : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ। सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो। सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ । ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुनेछ । महाशाखा प्रमुख सञ्जयकुमार…

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ। सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ। सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ। ठेकेदार कम्पनी छनोट ज...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि - Naya Patrika

टेकराज थामी/नयाँ पत्रिका नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको...पूरा पढ्नुहोस् »