‘बसपार्कको गेट नजिकै हाम्रो गाडी पुग्दा उहाँ डोको बोकेर भाग्न खोज्नु भएको रहेछ,’ चालिसेले भने, ‘त्यही क्रममा रोक्न खोज्दा दुर्घटनाबस महिलाको डोकोको काफल भुइँमा पोखिएको भन्ने छ।’
काठमाडौं- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानसहितका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानको आन्दोलन टुंगिएको छ। सरकारका प्रतिनिधिसँग मंगलबार ५ बुँदे सहमतिसँगै उनको आन्दोलन रोकिएको हो । सहमति भएसँगै उनले आफ्नो अनशन २३ औं दिनमा टुंग्याएकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले […]