काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको समूहमा संकट चुलिएको छ। एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि ज्ञवालीले ओलीको साथ छोडेर केन्द्रीय सदस्यमा मात्रै उठ्ने निर्णयले ठूलो हलचल ल्याएको छ। नेपाली कांग्रेस-एमाले गठबन्धन बन्दा होस् या अन्य राजनीतिक परिवर्तनहरूमा ओलीका वैचारिक र दरिलो सारथि रहेका ज्ञवालीले […]
काठमाडौँ। नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बालुवाटरस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सझदारीपत्रमा राष्ट्र बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरेका […]
धुलिखेल– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए। मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत […]
२९ मंसिर, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् ।
भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको …