काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याटर देव खनालले पपुवा न्युगिनीसँग हुने पहिलो ओडिआई खेलमा नेपाली टोलीमा डेब्यू गरेका छन् । कप्तान सन्दीप लामिछानेले देवलाई डेब्यू क्याप दिएका हुन् । देव गत पुषमा यू–१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका थिए । उनले ७ खेलमा ४ अर्धशतकका साथ ३ सय ३४ रन बनाएका […]