नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ […]

सम्बन्धित सामग्री

ओलीले दिए सन्दिपसहित नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज नेपालले ओमनविरुद्ध शानदार जित निकालेको छ । सो अवसरमा ओलीले यस्तो लेखेका छन्- खेल एक, बधाई तीन । पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल […]

नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रबार अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह […]

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

नेपाली क्रिकेट टोली केन्या प्रस्थान

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच ट्वान्टी-२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । राजधानीमा सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले […]

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई पाएको छ । नयाँ प्रशिक्षक जो आएपनि भारतीय आउने लगभग पक्कापक्की थियो । चेतन शर्मा, लालचन्द राजपुत र मोन्टी देशाई चर्चामा थिए । तर क्यानले प्रभाकरलाई नियुक्त गर्यो । अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडा लागेपछि नेपालले नयाँ […]

नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन

क्रिकेट टोलीमा दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ। तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अ...

नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ।...

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

नेपाली क्रिकेट टोलीको यस्तो छ नयाँ जर्सी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ। आदर्श पोखरेलले गरेको डिजाइनलाई चयन गरिएको हो। राष्ट्रिय टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले विजेता पोखरेललाई एक लाख रुपैयाँ दिने छ। यसअघि डिजाईन भएको जर्सीको विरोध भएपछि प्रायोजक र नेपाल क्रिकेट संघ-क्यानले डिजाइन उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए। ५ सयभन्दा बढी डिजाईनहरुले आवेदन दिएको […]

नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य […] The post नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.