काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज नेपालले ओमनविरुद्ध शानदार जित निकालेको छ । सो अवसरमा ओलीले यस्तो लेखेका छन्- खेल एक, बधाई तीन । पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल […]