काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]