पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य […]
The post नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.