नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रबार अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह […]

सम्बन्धित सामग्री

नेपाली क्रिकेटमा मोन्टी ‘म्याजिक’

कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ । तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्याजिक’, जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्यो । यो सफलतामा नेपाली क्रिकेट टोलीसंगै सिंगो मुलुक झुमिरहेको छ ।

नेपाली क्रिकेटमा मोन्टी ‘म्याजिक’

कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ । तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्याजिक’, जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्य...

‘नेपाली क्रिकेटरलाई अस्ट्रेलियामा अवसर खोज्नुपर्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली खेलाडीलाई अस्ट्रेलियामा लिग खेलका लागि अवसर खोजिनुपर्ने बताए । १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडरको रूपमा मेलबर्न आएका उनले नेपाली क्रिकेट जति माथि पुग्यो त्यति एक्सपोजर चाहिने जनाए ।

‘नेपाली क्रिकेटरलाई अस्ट्रेलियामा अवसर खोज्नुपर्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली खेलाडीलाई अस्ट्रेलियामा लिग खेलका लागि अवसर खोजिनुपर्ने बताए । १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको गुडविल एम्बासडरको रूपमा मेलबर्न आएका उनले नेपाली क्रिकेट जति माथि पुग्यो त्यति एक्सपोजर चाहिने जनाए ।

नेपाली क्रिकेट टोली ओमान पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने बुधबार विहान ओमान पुगेको छ । मंगलबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै बुधबार स्थानीय समय अनुसार विहान ३:३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली […]

नेपालको ओमान भ्रमणमा देखिएका पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो । विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न […]