नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन

क्रिकेट टोलीमा दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ। तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अ...

सम्बन्धित सामग्री

केन्यामा २ वटा सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

२२ भदौ, काठमाडौं । केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) बिहान स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपालले केन्यासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो भने तीन खेलको एकदिवसीय शृंखला क्लिन स्वीप […]

नेपाली क्रिकेट टोली केन्या प्रस्थान

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच ट्वान्टी-२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो । राजधानीमा सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले […]

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान…

नेपाली क्रिकेट टोली क्यानडासँग पराजित

काठमाडौं: नेपाली क्रिकेट टोली क्यानडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। क्यानडास्थित मेफल लिफ क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर फिल्डिङमा उत्रिएको नेपाली टोलीले ८३ रनको लज्जास्पद हार ब्यहोरेसँगै क्यानडाले सिरिज जितेको हो। सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। क्यानडाका लागि…

नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित

काठमाडौं: नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जिम्बावेले नेपालमाथि ६ विकेटको जित निकालेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ७ बलबाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा…

विश्वकप लिग टुका लागि नेपाली क्रिकेट टोली यूएई प्रस्थान

३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ । श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो । लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल […]

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्प

त्रिदेशीय सिरिजमा भिड्न नेपाली क्रिकेट टोली ओमनमा यसरी उत्रियो अभ्यासमा

फोटोहरु : CAN यतिबेला नेपाली क्रिकेट टोली ओमनमा छ। विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न क्रिकेट टोली ओमन पुगेको हो। ओमनमा नेपाली टोली अहिले अभ्यासरत रहेको क्यानले जनाएको छ। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।…

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज खेल्न १७ खेलाडी सहित २२ सदसिय टाली आज मंगलबार बिहान ओमनतर्फ प्रस्थान गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपाल,अमेरिका र ओमानले प्रतिस्पर्धा हनेछ ।

नेपाली क्रिकेट टोली ओमन प्रस्थान

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान गरेको छ। नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ क्यानले भर्चुअल कार्यक्रम गर्दै विदाइ गरेको थियो। सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज…