काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले सर्लाहीको बागमती नगरपालिकामा फिल्म ‘मेयर’को छायांकन गरिरहेका छन् । शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेको छायांकन सुरुदेखि नै भइरहेको छ । मंगलबारदेखि अभिनेत्री ऋचा शर्मा, दिव्यदेव पन्त, अनुप बराल, हरिहर शर्मा र अर्पण थापा छायांकनमा जोडिएका छन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा यी कलाकारलाई देख्न सकिन्छ । फिल्ममा ऋचाको विशेष […]