नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]

सम्बन्धित सामग्री

आमा बन्दै ऋचा शर्मा

काठमाडौं :  अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको दिनमा आफ्ना फ्यानहरुको आशीर्वादको अपेक्षासहित उक्त कुराको जानकारी दिएकी हुन्। शर्मा र दिपेक्ष विक्रम राणाले २०७६ मंसिर महिनामा बिहे गरेका थिए। पेटमा बच्चा भएको जानकारी दिँदै ऋचाले दिवंगत आमालाई सम्झिएकी छन्। 'आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन', उनले...

आमा बन्दै नायिका ऋचा शर्मा

काठमाडौँ । कमेडी च्याम्पियन की जज तथा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।