अभिनेत्री ऋचा शर्मा आमा बनिन्

काठमाडौं, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले हिजो राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् । पछिल्लो समय शर्मा आवद्धे रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।

सम्बन्धित सामग्री

रिलिज भयो प्रकाश सपुत 'हिरो' भएको फिल्म, अरु कुन-कुन फिल्म आए ?

चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।

बच्चाको जन्मदिनमा बिरुवा रोप्ने संस्कार

काठमाडौं । केही वर्षअघि जब अभिनेत्री ऋचा शर्मा गर्भवती भइन्, यसको खुसीयाली साझेदार गर्ने उनले गज्जबको जुक्ति अपनाइन् । आफू गर्भवती भएको खुसी साट्दै उनले सजीवनको बिरुवा रोपिन् । श्रीमान र ऋचाले बिरुवा रोपिरहेको तस्वीरले सामाजिक सञ्जालमा राम्रै तरंग ल्यायो । नुवाकोटका चुलाबहादुर आफ्ना कान्छो छोराको पहिलो जन्मदिनमा लिचीको बिरुवा रोपे । छोरा अहिले २७ […]

आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा भने यसको फाइनलमा सहभागी हुने छैनन् । अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको कारण उनले यतिबेला यो रियालिटी सोका निर्णायकबाट विश्राम लिएको आयोजक पक्षले जनाएको छ । अभिनेत्री ऋचाले बुधबार बिहान […] The post आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आमा बनिन् ऋचा

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ।  कमेडि च्याम्पियनमा निर्णायक मण्डलको भूमिकामा रहेकी ऋचा केहि दिनदेखि विदामा थिइन्। ऋचा...

आमा बनिन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।

छोराको आमा बनिन् ऋचा शर्मा

काठमाडौँ– अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले छोरालाई जन्म दिएकी हुन्। कमेडि च्याम्पियनको फेसबुक पेजले उनलाई बधाई सहित सुस्वास्थ्यको कामना दिएको छ। गएको वर्ष दिपेक्षविक्रम राणासँग उनको विवाह भएको थियो। पछिल्लो समय कमेडि च्याम्पियनको निर्णायक रहेकी ऋचाले गएको हप्तादेखि स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित नहुने बताएकी थिइन्।

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं: अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन्। कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो। साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ। ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन्। उनले एकसाताअघि मात्रै आमा बन्ने दिन…

आमा बनिन् ऋचा शर्मा

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् । कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

छोरी चाहन्छिन अभिनेत्री ऋचा शर्मा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अभिनेत्री ऋचा शर्मा यतिबेला आमा बन्ने प्रतीक्षामा छिन् । आफू गर्भवती भएको ६ महिना पूरा भएको यी अभिनेत्रीले बताएकी छन् । तर, आफू छोरी पाउने - ऋचा शर्मा