ऋचा र अलीको विवाह समारोह सुरु

अभिनेत्री ऋचा चड्ढा र अभिनेता अली फजलको विवाह समारोह सुरु भएको छ । शुक्रबार अर्थात ३० सेप्टेम्बरबाट ऋचा र अलीको विवाह समारोह सुरु भएको हो । उनीहरुले आफ्नो विवाह पूर्व समारोहको पहिलो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । तस्बिरमा दुवै निकै क्यूट देखिएका छन् ।अबु जानी र सन्दीप खोसलाले डिजाइन गरेको पहिरनमा अली फजल देखिएका छन् भने ऋचा डिजाइनर राहुल मिश्रा पहिरनमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा यो जोडीले निकै रोमान्टिक पोज दिएका छन् । यो जोडीको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।अली र ऋचा

सम्बन्धित सामग्री

कोरोना भाइरस संक्रमण प्रभाव, रोकियो बलिउड जोडीको विवाह

बलिउड जोडी अलि फजल र ऋचा चढ्डाले गत फेब्रुअरीमा विवाह घोषणा गरेका थिए। अप्रिल तेस्रो साता अदालतमा विवाह दर्ता र रिसेप्सन पार्टी आयोजना गर्ने योजनामा थिए उनीहरु। तर, विश्वभर कोरोना भाइरस संक्रमण फैलदो अवस्थामा उनीहरुले विवाह स्थगित गरेका छन्।   हालै एक विज्ञप्ती जारी गर्दै उनीहरुले विवाह समारोह पछि सारेको