नायिका ऋचा शर्माले छोरा जन्माइन्

  काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए । कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् । उनले छोरालाई […] The post नायिका ऋचा शर्माले छोरा जन्माइन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

रेखा थापाले दिइन् प्रहरीमा उजुरी

नायिका रेखा थापाले आफूहरुको चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् । आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबरविरूद्ध निवेदन दिएकी हुन्।

नायिका ऋचा शर्मा आमा बनिन्

काठमाडौँ । नायिका ऋचा शर्मा आमा बनेकी छिन् । ऋचाले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । ऋचाले जजको भूमिका निर्बाह गरेको टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

आँचल भन्छिन्ः आमा बन्न अझै केही वर्ष लाग्छ

काठमाडौं, २८ असार । नेपाली चलचित्रकी चर्चित नायिका हुन् आँचल शर्मा । आँचलले अघिल्लो वर्ष डा.उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा आमा बन्न लागेसँगै आँचल शर्मालाई पनि बच्चा जन्माउने बारेमा प्रश्न तेर्सिन थालेको छ । यसै विषयमा आँचलले सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार लामो स्टोरी लेखेकी छिन् । उनले बच्चा जन्माउने […]

नायिका ऋचा शर्मा आमा बन्दै

काठमाडौं, १ बैशाख । गत वर्ष मंसिरमा दिपेक्ष विक्रम राणासँग विवाह गरेकी नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत नयाँ वर्षको पहिलो दिन आज ऋचा आफैले जानकारी दिएकी हुन् । ऋचाले आमालाई स्मरण गर्दै लेखेकी छिन, ‘आफ्नो सन्तान भएपछि थाहा पाउछस् सधै आमा भन्नुहुन्थ्यो । आज त्यही कुरा […]

आमा बन्दै नायिका ऋचा शर्मा

काठमाडौँ । कमेडी च्याम्पियन की जज तथा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।

मेरो सानो संसार एकाएक भताभुंग भयो : नायिका ऋचा शर्मा

नायिका ऋचा शर्माले आफ्नी दिवंगत आमाको स्मरण गर्दै अत्यन्त भावुक कुरा व्यक्त गरेकी छन्।

ऋचा शर्मा लेख्छिन्, ‘म एक वर्षदेखि भोको छु’

नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । उनी लेख्छिन्, ‘जीवन दिनेहरु ई