ऋचा शर्मालाई पुत्र लाभ

नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् । ऋचाको सिजर गरिएको बिझिएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् […]

सम्बन्धित सामग्री

आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा भने यसको फाइनलमा सहभागी हुने छैनन् । अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ भएको कारण उनले यतिबेला यो रियालिटी सोका निर्णायकबाट विश्राम लिएको आयोजक पक्षले जनाएको छ । अभिनेत्री ऋचाले बुधबार बिहान […] The post आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.