कमेडी च्याम्पियनकी ‘जज’ ऋचा शर्माले छोरालाई जन्म दिइन्

नायिका ऋचा शर्मा आमा बनेकी छन् ।

सम्बन्धित सामग्री

नायिका ऋचा शर्माले छोरा जन्माइन्

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए । कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् । उनले छोरालाई […] The post नायिका ऋचा शर्माले छोरा जन्माइन् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं: अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन्। कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो। साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ। ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको भूमिकामा छिन्। उनले एकसाताअघि मात्रै आमा बन्ने दिन…

आमा बनिन् ऋचा शर्मा

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् । कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।

कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा

अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सो

आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने ऋचाको घोषणा

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट ऋचा शर्मा बाहिरिने भएकी छिन्। ऋचाले ‘कमेडी च्याम्पियन-२’ टप ५ मा पुग्दै गर्दा आफू निर्णायकबाट हट्न लागेको घोषणा गरेकी हुन्। उनले शुक्रवार प्रसारित एपिसोडमार्फत शो छोड्न लागेको कुराबारे खुलाएकी हुन्। ‘यो मेरो अन्तिम एपिसोड पनि हुन सक्छ। तर, डाक्टरले चेक गरेर के…

कमेडी च्याम्पियन २ बाट बाहिरिइन् ऋचा शर्मा

काठमाडौँ- कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायकबाट ऋचा शर्माले छाड्ने भएकी छन्। उनले  छाडेपछि निर्णायकका रुपमा को आउने भनी टुंगो लागिसकेको छैन। शो अन्तिम ५ मा पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय उनले गरेकी हुन्। ऋचा आफैले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन्। आमा बन्ने मिति नजिकिएपछि उनले […]

आमा बन्दै नायिका ऋचा शर्मा

काठमाडौँ । कमेडी च्याम्पियन की जज तथा अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।