काठमाडौं, ५ साउन। विस्तारित वीर अस्पतालले दुवाकोटमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले दुवाकोटमा विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । अस्पतालका नि. प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले वार्षिकोत्सवका अवसरमा विशेषज्ञ सेवासहितको शिविर आयोजना गरेको बताए । उनले एक्सरे,अल्ट्रासाउन्ड, इसिजि, इको र ल्याब सेवासहित […]