एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेष गरी स्त्री रोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । वरिष्ठ स्त्री रोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपिडी सञ्चालन गर्ने भएका हुन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । बाँझोपन, स्त्री रोगको समस्या तथा स्तन

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । बैंकका अनुसार उक्त शिविरमा २०० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । यहि पौष १७ गतेदेखि ग्लोबल आइएमई […]

एनआरएनए स्वास्थ्य समितिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा

गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

महालक्ष्मी बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ललितपुरको गोदावरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका

लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बडादसैंको अवसरमा लमजुङको दूधपोखरी गाउँपालिका–२ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ। नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा. विश्वराज...

रौतहटमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। जिल्लाको राजपुर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री नम्बर २८ बाहिनी अडा जीतपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा...