बडादसैंको अवसरमा लमजुङको दूधपोखरी गाउँपालिका–२ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ। नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा. विश्वराज...
गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बिहीबार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।बैठकलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रशंसा
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेष गरी स्त्री रोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । वरिष्ठ स्त्री रोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपिडी सञ्चालन गर्ने भएका हुन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । बाँझोपन, स्त्री रोगको समस्या तथा स्तन
विभिन्न जिल्लाका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको गोदावरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका–१२ नं. वडा कार्यालयसँग सहकार्य गरेर स्थानीय ठेचोस्थित लिट्टिल स्टार इङ्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिन् । शिविर उद्घाटन गर्दै मन्त्री भुसालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा विपन्न वर्गका
रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।
जिल्लाको राजपुर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री नम्बर २८ बाहिनी अडा जीतपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा...