रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय […]