सनराइज बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिने काम गरेको सनराइज बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा आएका स्थानीयहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण समेत गरिएको बैंकले जनाएको छ । नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ । १७ पुसदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियान अन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । शिविरमा […]

ग्लोबल आइएमईको १६ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर

बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

ग्लोबल आईएमई बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरेको जनाएको छ ।  उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका छन् ।  १५० जना भन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्षरूपमा...

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयासस्वरूप ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, औषधि...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।