सिमकोट – गाउँपालिकाका स्वास्थ्यकर्मीले छनोट गरेर पठाएका बिरामीको उचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। उपचार गर्नै पर्ने र आर्थिक अवस्था न्यून भएका सेवाग्राहीले उपचार पाउनका लागि छनोट भएर पठाइएका बिरामीका लागि एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। शिविर भदौ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरेका […]