बागमतीको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता

मकवानपुर । बागमती प्रदेशले आर्थिक वर्ष २०७९।८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गरेको बजेटमा सबै जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको ५ । प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि […]

सम्बन्धित सामग्री

चार दशक लामो अन्तर्राष्ट्रिय अनुभवको कसीमा नेपाल हेर्दा

हामीकहाँ सत्ताको नेतृत्वमा हुनेहरूमा इमानको कमी देखिएको छ। सत्तामा टाँसिरहन खोज्ने, दलको नेतृत्व कब्जा गरिरहने, त्यसका लागि जे पनि गर्ने, जस्तो सम्झौता पनि गर्ने प्रवृत्ति देखिएको छ। अनि सुशासन चौपट छ, शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर छन्।

‘३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावर

गोविन्द केसीले मागे गगन थापालाई भोट

२४ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन् । एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन् । ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, ‘गगन […]

मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्। मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए। मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको […]

बागमतीको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता

२ असार, मकवानपुर । बागमती प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गरेको बजेटमा सबै जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको ५ । प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन […]

विश्व बैंकसँग शिक्षा र स्वास्थ्यका लागि पौने ६ अर्ब ऋण लिने सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा पौने ६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि पचास मिलियन अमेरिकी डलर अर्थात करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण विश्व बैंकबाट लिने सम्झौता भएको हो ।बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ सचिव […]

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको सहुलियत ऋण

विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको हो।

तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकतामा

यमलाल भुसाल, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेले बुधबार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुशी नगरबासी’ लक्ष्य रहेको स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र […]