गोविन्द केसीले मागे गगन थापालाई भोट

२४ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन् । एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन् । ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, ‘गगन […]