२ असार, मकवानपुर । बागमती प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गरेको बजेटमा सबै जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको ५ । प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन […]