विश्व बैंकसँग शिक्षा र स्वास्थ्यका लागि पौने ६ अर्ब ऋण लिने सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा पौने ६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि पचास मिलियन अमेरिकी डलर अर्थात करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण विश्व बैंकबाट लिने सम्झौता भएको हो ।बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ सचिव […]