बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने...
काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको […]
बुटवल : संसद्मा निर्णयार्थ पेश हुनुअगावै सत्तापक्षले प्रदेशसभा बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ। बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन्। बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए।
त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट…
२ नम्बर प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ ।
प्रक्रिया छोट्याएर मंगलवार प्रदेश सभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।
आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
तीमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ ।
असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्य...
हेटौंडा : बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले प्रदेशको बजेट केपी ओली एण्ड कम्पनी प्रालिको हातमा भएको टिप्पणी गरेका छन्।आइतबार बसेको संसद बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद तामाङले प्रदेश सरकारको बजेट जनताका लागि नभएर केपी ओली गुटको लागि मात्रै भएको आरोप लगाएका हुन्।प्रदेश सरकारले गुटगत, मन्त्रीमैत्री र कार्यकर्तामैत्री बजेट ल्याएको तामाङले आरोप लगाएका छन्। भने ‘ प्रदेश सरकारले ल्याएको बजेट आमजनताका लागि होइन। त्यो बजेट त केपी बा एण्ड कम्पनी प्रालिका लागि ह
काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल हुन नसकेको हो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । तर […]
९ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा […]
काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।
बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...
काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]