बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने...
काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको […]
काठमाडौँ । बागमती प्रदेशको दसौँ अर्थात् बजेट अधिवेशन (आज) शुक्रबारबाट सुरु हुँदैछ। प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको हो। आज बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनले जेठ १६ गते प्रदेशसभामा बागमती […]
बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी जेठ २७ गतेभित्र प्रदेशसभामा नीति, कार्यक्रम र बजेट छलफलका लागि पेश हुने बताएका छन् ।गत जेठ १७ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा छलफलबाट प्राप्त सुझावलाई समेटेर बजेट निर्माणको अन्तिम तयारीमा भइरहेकाले जेठ २७ भित्र बैठक आह्वान गर्ने योजना रहेको उनले बताए ।उनले प्रदेश सरकारले आगामी वर्षको लागी करिब रु ५४ अर्ब बजेट ल्याइने तयारी गरिरहेको उल्लेख गरे ।आगामी वर्षको बजेटमा आगामी आर्थ
हेटौंडा : बागमती प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुदै छ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइईँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो ३ बजेको लागि बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन्। प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार बस्ने संसद बैठकको लागि ८ वटा सम्भावित कार्यसूची रहेको बताए।उनले प्रदेश प्रमुखको कार्यालयबाट आएको वर्षे अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर बैठक सुरु गरिने बताए। त्यस्तैगरी बैठकमा सबै दलका नेताहरुले अधिवेशनको लागि
बागमती प्रदेशको बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । प्रदेशसभामा प्रस्तुत प्रस्तावअनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले कृषि, रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनेछ ।