लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधबारदेखि, विपक्षी गठबन्धनले पहिलो दिन नै मुख्यमन्त्रीको राजीनामा माग्ने

लुम्बिनी प्रदेशको बजेट अधिवेशन (आठौँ अधिवेशन) बुधबारबाट बुटवलमा सुरु हुँदै छ । राष्ट्रिय सभाको लुम्बिनी क्षेत्रअन्तर्गतको उपनिर्वाचनको सोमबारको परिणाममा एमाले अल्पमतमा परेको स्पष्ट भएको भन्दै विपक्षी गठबन्धन बैठकको पहिलो दिन...

सम्बन्धित सामग्री

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

लुम्बिनी प्रदेशको बजेट खर्च ५६ प्रतिशत

चालू आर्थिक वर्ष पूरा हुन अब १० दिन मात्र बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र छ । प्रदेश सरकारले आव २०७८÷७९ को जेठ मसान्तसम्म कुल बजेटको ४५.३३ प्रतिशत बजेट खर्च गरेको थियो ।

एमालेको प्रतिक्रिया– लुम्बिनी प्रदेशको बजेट टुक्रे आयोजनामा केन्द्रित

लुम्बिनी प्रदेश  सरकारले बुधबार प्रस्तुत गरेको बजेट टुक्रे आयोजनामा केन्द्रित भएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।   एमाले संसदीय दलका  उपनेता बैजनाथ चौधरीले  नीति सही भएपनि नीतिसँग मिल्ने खालको बजेट नआएकोले बजेटले प्रतिफल दिन नसक्ने प्रतिक्रिया दिए । ‘नीति  राम्रो देखिए पनि बजेटमा भाषा मिलाएर सबै योजनाहरूमा रकम राखिएको छ’, उनले रातोपाटीसँग भने, ‘तर टुक्रे आयोजनामा निकै कम बजेट राख्दा  कार्यान्वयन गर्नको लागि समस्या देख

विपक्षी दलहरुको विरोधका कारण लुम्बिनी प्रदेशको बजेट अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल हुन नसकेको हो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । तर […]

लुम्बिनी प्रदेशको बजेट अधिवेशन सुरु, सरकारविरुद्ध खनिए विपक्षी

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको छ । संसदमा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेललाई बहुमत देखाउन चुनौती दिदै नसके तत्काल राजीनामा दिन माग गरेका हुन् ।

लुम्बिनीमा आजदेखि बजेट अधिवेशन, मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी

लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ ।  संसदलाई छलेर सत्ताको आडमा मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै आवाज उठाउने बताएका छन् ।  तर सरकारले राष्ट्रिय सभाको उपनिर्वाचनको भएको मतदानले प्रदेश सरकारले अल्पम...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]