हेटौंडा : बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले प्रदेशको बजेट केपी ओली एण्ड कम्पनी प्रालिको हातमा भएको टिप्पणी गरेका छन्।आइतबार बसेको संसद बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद तामाङले प्रदेश सरकारको बजेट जनताका लागि नभएर केपी ओली गुटको लागि मात्रै भएको आरोप लगाएका हुन्।प्रदेश सरकारले गुटगत, मन्त्रीमैत्री र कार्यकर्तामैत्री बजेट ल्याएको तामाङले आरोप लगाएका छन्। भने ‘ प्रदेश सरकारले ल्याएको बजेट आमजनताका लागि होइन। त्यो बजेट त केपी बा एण्ड कम्पनी प्रालिका लागि ह