प्रतिपक्षले सहमति नदिएपछि अनिश्चित बन्यो लुम्बिनी प्रदेशको बजेट

बुटवल : संसद्मा निर्णयार्थ पेश हुनुअगावै सत्तापक्षले प्रदेशसभा बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेशको बजेट अलपत्र परेको छ। बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका हुन्। बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए। त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट…