काठमाडौं । सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । साझा कार्यक्रम महत्त्वकांक्षी देखिएको छ भने स्रोतको पहिचानबिनै विभिन्न योजना ल्याइएका छन् । गठबन्धन सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलको उपस्थितिमा सोमबार सार्वजनिक गरेको कार्यक्रममा कुनै पनि नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित हुननपर्ने गरी ६ महिनाभित्र नेपाली नागरिकता सन्तानले नागरिकता […]