जनताले परिवर्तनको आभास गर्ने न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं : न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार बसेको सरकारको कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।बैठकपछि सञ्चारकर्मीसँग कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए। उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए। उनले न्यूनतम साझ

सम्बन्धित सामग्री

सरकारको साझा कार्यक्रम आशा जगाउने बनेको छः मुकुल ढकाल

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए । शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए ।

जनताले परिवर्तनको आभाष गर्नेगरी न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो […]

जनताले आभाष गर्ने न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले परिवर्तनको आभाष हुनेगरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन्। ‘यो...

कहिले आउँछ सरकारको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते पाँच दिनभित्र न्यूनतमसाझा कार्यक्रम ल्याउने उद्घोष गरे । सत्ता साझेदार सबै दलको विचार र दृष्टिकोणलाई समेट्ने गरी साझा न्यूनतम कार्यक्रम ल्याइने उनको भनाइ