पाँच दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्तागठबन्धनको निर्णय

सत्ता साझेदार दलहरुहरुले आगामी पाँच दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।  न्युनतम साझा कार्यक्रम बनाउन नेकपा...

सम्बन्धित सामग्री

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक निश्कर्षविहीन

काठमाडौं,१ चैत । सत्ता समीकरण फेरिएपछि न्युनतम साझा कार्यक्रम बनाउन गठित समितिको आज बसेको बैठक अनौपचारिक रुपमा टुंगिएको छ । दिउँसो ४ बजेपछि सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि आजको बैठक निश्कर्षविहीन बनेको हो । भोलि (शुक्रबार) विहान ९ बजे कार्यदलको बैठक बसेर मस्यौदालाई पूर्णरुप […]

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा रहेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ।कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम आज सकिने

काठमाडौं। सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम आज सक्ने भएको छ। न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले आजसम्म सम्पूर्ण काम सक्ने बताएको हो। कार्यदलका संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जनाए।

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सक्ने भएको छ।

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सकिन्छ : विष्णु पौडेल

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ । न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट […]

कस्तो आउँदैछ सरकारको न्युनतम साझा कार्यक्रम ?

काठमाडाैं । सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्युनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरु भने सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पर्खाइमा रहेका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले […]

सत्ता गठबन्धनको निर्णय: ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने

काठमाडाैँ- सत्ता साझेदार दलहरूले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। बैठकमा मन्त्रिमण्डल बिस्तारका बारेमा पनि छलफल भएको […]

वागमती सरकारको न्युनतम साझा कार्यक्रम : चैतभित्र सबैलाई खोप

१६ मंसिर, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ । न्युनतम साझा कार्यक्रममा प्रदेश सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरिएको छ । […]

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ । यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित