न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ । यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित