सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आइतवार सार्वजनिक गर्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।
न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू सिंहदरबार पुगेका छन् ।
सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको सत्तारु...