विराटनगर-प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले ५ दलीय गठबन्धनको सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम सरकारको मार्गदर्शनमा रुपमा रहने जानकारी दिए । मुख्यमन्त्री राईले न्यूनतम साझा […]